FAQs Complain Problems

सूचना तथा समाचार

सूचना

संविधान दिवस २०७६

पाचाै संविधान दिवस २०७६ को उपलक्ष्यमा थाक्रे गाउँपालिकाद्वारा आयोजित संविधान दिवस तथा अनिवार्य र नि:शुल्क शिक्षा घोषणा कार्यक्रम रा.यो.आ का उपाध्यक्ष श्री पुष्प राज कडेल ज्यूको प्रमुख आतिथ्य र गाउँपालिकाका अध्यक्ष श्री राम कुमार आचार्य ज्यूको अध्यक्षतामा कार्यक्रम सञ्चालन भइरहेको छ ।

थाक्रे गाउँपालिकाको पाचौ गाउँ सभा

थाक्रे गाउँपालिकाको पाचौ गाउँ सभामा नीति कार्यक्रम तथा बजेट प्रस्तुत 

खानेपानी गुणस्तर जाँच कार्यक्रम

थाक्रे गाउँ पालिकाको वडा न.६ महादेववेशी स्वास्थ्य चौकिमा थाक्रे गाउँ पालिका स्तरीय खानेपानी गुणस्तर जाँच कार्यक्रम ।

Pages