FAQs Complain Problems

समाचार

टोल फ्री नं

अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्घको दिवस २०१८ को
अवसरमा
समुदाय तथा कार्यक्षेत्रमा हुने भ्रष्टाचार, जनगुनासो, उजुरी तथा विभिन्न घटनाहरुको सूचना एवं जानकारी गाउँपालिकालाई उपलब्ध गराउन आम समुदायको हितको लागी थाक्रे गाउँपालिकाद्वारा पैसा नलाग्ने
“टोल फ्री नं १६६०१०५२००१”
संचालनमा आएको सम्बन्धित सबैमा जानकारी गराईन्छ ।
 

आर्थिक वर्ष: