FAQs Complain Problems

१११ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम ।

अन्तराष्ट्रिय श्रमिक महिला दिवस मार्च ८ गतेको अवसरमा उत्कृष्ट महिला आत्मनिर्भर समूह सम्मान एवं घुम्तीकोष सहयोग कार्यक्रम‍ साथै नेपाल राष्ट्रिय शिक्षक संगठनका निर्वाचित टिमहरुलाइ बधाइ तथा शुभकामना कार्यक्रम भव्यताका साथ सम्पन्न गरियो ।

आर्थिक वर्ष: