समाचार
वडा भेला सम्बन्धमा
जेष्ठ ३१ गते बिहान ७ : ०० बजे वडा नं. ९ – पण्डितपौवा
जेष्ठ ३१ गते दिउसो ११ : ०० बजे वडा नं. १० – चिउरीपाटि
असार १ गते बिहान ७ : ०० बजे वडा नं. ६ – रानिबारी
असार १ गते दिउसो ११ : ०० बजे वडा नं. ३ – पिपलडाडाँ
असार २ गते बिहान ७ : ०० बजे वडा नं. ५ – सामुदायिक भवन
असार २ गते दिउसो ११ : ०० बजे वडा नं. ४ – लिति महाङ्काल
असार ३ गते बिहान ७ : ०० बजे वडा नं. ८ – ठकुरी थुम्का
असार ३ गते दिउसो ११ : ०० बजे वडा नं. ७ – भिमसेनस्थान
असार ४ गते बिहान ७ : ०० बजे वडा नं. १ – पोखरी भन्ज्याङ
असार ४ गते दिउसो ११ : ०० बजे वडा नं. २ – सिम्ले वडा कार्यालय
असार ४ गते दिउसो ११ : ०० बजे वडा नं. ११ – स्वामि चौतारो
३० गते सम्पुर्ण वडाका वस्ती भेला कम्तीमा ३ स्थानमा गर्नु पर्ने ।