FAQs Complain Problems

सूचना सूचना

                                                                सुचना ! सुचना !! सुचना !!!
 

फोहोरमैला ब्यवस्थापन सम्बन्धी थाक्रे गाउँपालिकको सुचना

थाक्रे गाउँपालिकाको राजमार्ग तथा नदि किनारमा संचालित उद्योग तथा ब्यवसायवाट राजमार्ग एवं नदि किनार प्रदुषित भएको त्यस्ता ब्यवसाय नियम अनुसार संचालित भए नभएको  सन्दर्भमा यस गाउँ कार्यपालिकको मिति २०७४/१२/०७ बैठक वाट सो को अनुगमन तथा निरिक्षण गर्न समिति गठन भएको छ । त्यसैले राजमार्ग तथा नदि किनारमा रहेका उद्योग ब्यवसायीहरुले तहा वाट उत्पादन हुने फोहोर ७ दिन भित्र आ–आफ्नो परिसर भित्र व्यवस्थापन गर्नुहुन तथा नियमानुसार मुल्य सूचि सहित ब्यवसाय संचालन गर्नुहुन सुचित गरिन्छ । साथै  कार्यपालिकाको निर्णय अनुसार गठित अनुगमन तथा निरिक्षण गर्न अनुगमन समिति स्थानिय उद्योग ब्यवसाय परिसरमा स्थलगत रुपमा निरिक्षण गर्न आउने ब्यहोरा समेत यसै सूचना द्धरा सुचित गरिन्छ ।

आर्थिक वर्ष: