FAQs Complain Problems

सूचना तथा समाचार

  1. , , , , , ,

    आ. व २०७७।७८ को प्रथम चौमासिक समिक्षा गोष्ठी थाक्रे गाउँपालिकाका अध्यक्ष श्री रामकुमार आचार्यज्युको अध्यक्षतामा वडा अध्यक्षज्युहरु, कार्यपालिका सदस्यहरु, शाखा प्रमुख ज्युहरु र वडा सचिवहरुको उपस्थितिमा सम्पन्न भयो। यस कार्यक्रममा वडा अध्यक्षज्युहरु, शाखा प्रमुख ज्युहरु र वडा सचिवहरुले आ-आफ्नो शाखा तथा वडाको प्रगती विवरण प्रस्तुत गर्नु भयो ।

  2. ,
  3. , , , , , , , , ,
  4. , ,

    अन्तरास्ट्रिय महिला हिंसा अन्त्य दिवसको दिनबाट सुरु हुने विश्व ब्यापी रुपमा लैङ्गिगक हिंसा विरुद्धको १६ दिने अभियान नोभेम्बर २५ बाट सुरु गरिएको "लैङ्गिक विभेदमुक्त समृद्धिको आधार : समविकासका लागी समान लगानी , समान सहभागिता सहितको दिगो पुर्वाधार " भन्ने नाराका साथमा महिला सशक्तिकरण परियोजना तथा सँस्थागत विकास (game changer) कार्यक्रमको अभिमुभिकरण आज दोस्रो दिन थाक्रे गाउँपालिका वडा नं २ मा सम्पन्न गरियो ।

Pages