FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

  1. , ,

    अन्तरास्ट्रिय महिला हिंसा अन्त्य दिवसको दिनबाट सुरु हुने विश्व ब्यापी रुपमा लैङ्गिगक हिंसा विरुद्धको १६ दिने अभियान नोभेम्बर २५ बाट सुरु गरिएको "लैङ्गिक विभेदमुक्त समृद्धिको आधार : समविकासका लागी समान लगानी , समान सहभागिता सहितको दिगो पुर्वाधार " भन्ने नाराका साथमा महिला सशक्तिकरण परियोजना तथा सँस्थागत विकास (game changer) कार्यक्रमको अभिमुभिकरण आज दोस्रो दिन थाक्रे गाउँपालिका वडा नं २ मा सम्पन्न गरियो ।

  2. , , , , ,

    अन्तरास्ट्रिय महिला हिंसा अन्त्य दिवसको दिनबाट सुरु हुने विश्व ब्यापी रुपमा लैङ्गिगक हिंसा विरुद्धको १६ दिने अभियान नोभेम्बर २५ बाट सुरु गरिएको "लैङ्गिक विभेदमुक्त समृद्धिको आधार : समविकासका लागी समान लगानी , समान सहभागिता सहितको दिगो पुर्वाधार " भन्ने नाराका साथमा महिला सशक्तिकरण परियोजना तथा सँस्थागत विकास (game changer) कार्यक्रमको अभिमुभिकरण आजको दिन थाक्रे गाउँपालिका वडा नं ५ मा विविध कार्यक्रम गरी सम्पन्न गरियो ।

  3. , , , , , ,

    अन्तरास्ट्रिय महिला हिंसा अन्त्य दिवसको दिनबाट सुरु हुने विश्व ब्यापी रुपमा लैङिक हिंसा विरुद्धको १६ दिने अभियान आजबाट सुरु भएको छ । "लैङिक विभेदमुक्त थाक्रे समृद्धिको आधार : समविकासका लागी समान लगानी , समान सहभागिता सहितको दिगो पुर्वाधार " भन्ने नाराका साथमा गाउँपालिकाले आज निर्वाचित महिला जनप्रतिनिधिहरु , मनोविमर्शकर्ता तथा महिला कर्मचारीहरु बीच अन्तर्कृया कार्यक्रमको आयोजना गर्दै १६ दिने अभियानको सुरुवात गरि दिप प्रज्वलन गरियो। १६ दिन सम्म वडा स्तरिय कार्यक्रम गर्ने गरि आजको कार्यक्रम समापन गरियो ।

Pages