FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

  1. यस थाक्रे गाउँपालिका र सामुदायिक विकासको लागी सहकार्य नेपालले यस गाँउपालिकाको गुरुयोजना निर्माणको लागी वडा नं ८ मा २०७६| ०८| २० मा सुझाव संकलन कार्य गर्न सूचना जारी भएकोमा वडा नं ८ मा २०७६|०८|२१ गते बिहान ०७:०० बजे सुझाव संकलन कार्य गरिने भएको हुदा सरोकारवाला सम्पुर्णमा उपस्थितीको लागी हार्दिक अनुरोध गरिन्छ ।

  2. नतिजा प्रकाशन सम्बन्धी सूचना

  3. , , , , , , , , , ,

    पाचाै संविधान दिवस २०७६ को उपलक्ष्यमा थाक्रे गाउँपालिकाद्वारा आयोजित संविधान दिवस तथा अनिवार्य र नि:शुल्क शिक्षा घोषणा कार्यक्रम रा.यो.आ का उपाध्यक्ष श्री पुष्प राज कडेल ज्यूको प्रमुख आतिथ्य र गाउँपालिकाका अध्यक्ष श्री राम कुमार आचार्य ज्यूको अध्यक्षतामा कार्यक्रम सञ्चालन भइरहेको छ ।

Pages