FAQs Complain Problems

सूचना तथा समाचार

  1. , , , , , , , ,
  2. , , , , , , , , , , , , , , , ,
  3. , , , , , , , , , , , ,
  4. , , , , ,

    थाक्रे गाउँपालिकाको तेस्रो गाउँ सभा मिति २०७५/०३/१० मा सम्पन्न भयो 

  5.   

    मितीः२०७५/०३/०३

                विषयः वडा स्तरिय योजना छनौट सम्बन्धी मार्ग दशर्न पठाइएको सम्बन्धमा ।

    श्री वडा कार्यालय सबै,
    थाके गाउपालिका,धादिङ ।

    यस थाके गाउपालिकाको आ।०७५/०७६ को वजेट तथा कार्यक्रम तयारीका लागि वडाले आफ्नो आवश्यकताको आधारमा निम्न  अनुसार विषयलाई ध्यान दिई योजना छनोट गरेर आयोजनाहरुको प्राथमिकिकरण गरी विषय क्षेत्रगत रुपमा छुट्याई यसै साथ अनुसुचीमा विवरण समावेश गरि वडा भेला सम्पन्न भएको मितिले ३ दिन भित्र योजना शाखामा पठाई दिनुहुन अनुरोध छ ।

    (क) योजना छनौट गर्दा ध्यान दिनुपर्ने विषयहरु
    १‍‌    आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान पुग्ने ।
    २    उत्पादन मुलुक तथा छिटो प्रतिफल प्राप्त  गर्न सकिने ।
    ३    जनताको जीवन स्तर ,आम्दानी र रोजगारी बढने ।
    ४   स्थानिय वासिन्दाहरुको सहभागिता जुट्ने,स्वयम सेवा परिचालन गर्न सकिने तथा लागत कम लाग्ने ।
    ५    स्थानिय स्रोत,साधन र सीपको अधिकतम प्रयोग हुने ।
    ६    महिला,बालबालिका तथा पिछडिएको वर्ग,क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ पुग्ने ।
    ७    लैङगिक समानता र सामाजिक समावेशिकरण अभिबृद्धि हुने 
    ८    दिगो विकास,वातावरण संरक्षण तथा सम्वद्र्धन गर्न  सघाउ पुग्ने ।
    ९    भाषिक तथा सास्कृतिक पक्षको जर्गेना र सामाजिक सद्भाव तथा एकता अभिबृद्धिमा सघाउ पुग्ने ।

    (ख) वडा स्तरिय योजना छनौठ गर्दा स्थानिय बुद्धिजिवि,विषय विज्ञ,अनुभव,पेशाविद,सिमान्तकृत 
    तथा लोपोन्मुख, समुदाय,महिला,बालबालिका,दलित,युवा,अल्पसङख्यक,अपाङगता भएको 
    व्यक्ति,जेष्ठ नागरिक लगायत सरोकारवालाहरुको सहभागिता गराउनु पर्नेछ।

    (ग) पुर्वाधार विकासमा योजना छनौट गर्दा ३ लाख भन्दा कम लागतको योजना छनौट नगर्ने ।

     

  6. जेष्ठ ३१ गते बिहान ७ : ०० बजे वडा नं. ९ – पण्डितपौवा 
    जेष्ठ ३१ गते दिउसो  ११ : ०० बजे वडा नं. १० – चिउरीपाटि
    असार १ गते बिहान ७ : ०० बजे वडा नं. ६ –  रानिबारी  
    असार १ गते दिउसो  ११ : ०० बजे वडा नं. ३ – पिपलडाडाँ
    असार २ गते बिहान ७ : ०० बजे वडा नं. ५ – सामुदायिक भवन
    असार २ गते दिउसो  ११ : ०० बजे वडा नं. ४ – लिति महाङ्काल
    असार ३ गते बिहान  ७ : ०० बजे वडा नं. ८ – ठकुरी थुम्का
    असार ३ गते दिउसो  ११ : ०० बजे वडा नं. ७ – भिमसेनस्थान
    असार ४ गते बिहान  ७ : ०० बजे वडा नं. १ –  पोखरी भन्ज्याङ
    असार ४ गते दिउसो  ११ : ०० बजे वडा नं. २ – सिम्ले वडा कार्यालय
    असार ४ गते दिउसो  ११ : ०० बजे वडा नं. ११ – स्वामि चौतारो

    ३० गते सम्पुर्ण वडाका वस्ती भेला कम्तीमा ३ स्थानमा गर्नु पर्ने ।

     

     

     

     

  7. , , , , , , , ,

Pages