FAQs Complain Problems

सुचना

यस थाक्रे गाउँपालिका र सामुदायिक विकासको लागी सहकार्य नेपालले यस गाँउपालिकाको गुरुयोजना निर्माणको लागी वडा नं ८ मा २०७६| ०८| २० मा सुझाव संकलन कार्य गर्न सूचना जारी भएकोमा वडा नं ८ मा २०७६|०८|२१ गते बिहान ०७:०० बजे सुझाव संकलन कार्य गरिने भएको हुदा सरोकारवाला सम्पुर्णमा उपस्थितीको लागी हार्दिक अनुरोध गरिन्छ ।

आर्थिक वर्ष: