FAQs Complain Problems

लैङ्गिगक हिंसा विरुद्धको १६ दिने अभियान वडा न‌ं ५

अन्तरास्ट्रिय महिला हिंसा अन्त्य दिवसको दिनबाट सुरु हुने विश्व ब्यापी रुपमा लैङ्गिगक हिंसा विरुद्धको १६ दिने अभियान नोभेम्बर २५ बाट सुरु गरिएको "लैङ्गिक विभेदमुक्त समृद्धिको आधार : समविकासका लागी समान लगानी , समान सहभागिता सहितको दिगो पुर्वाधार " भन्ने नाराका साथमा महिला सशक्तिकरण परियोजना तथा सँस्थागत विकास (game changer) कार्यक्रमको अभिमुभिकरण आजको दिन थाक्रे गाउँपालिका वडा नं ५ मा विविध कार्यक्रम गरी सम्पन्न गरियो ।

आर्थिक वर्ष: