FAQs Complain Problems

थाक्रे गाउँपालिका नठौ गाउ सभा

Read More

थाक्रे गाउँपालिकाको प्रशासकीय भवन शिलन्यास कार्यक्रम

Read More

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

Read More

सङक्षिप्त परिचय

       नेपाल सरकारको मिति २०७३।११।९ को निर्णय अनुसार मिति २०७३।११।२७ मा राजपत्रमा प्रकाशन भएपछि थाक्रे गाउँपालिका गठन भएको हो । स्थानिय तह पुर्न संरचना हुँदा धादिङ जिल्लाका साविक केवलपुर, थाक्रे, तसर्पु, भूमेस्थान र गोगनपानिका वडा नं. ५, ६, ७ र ८ मिलाएर थाक्रे गाउँपालिका निर्माण भएको छ । हाल यस गाउँपालिकामा ११ वटा वडाहरु छन् । यसरी निर्माण भएको थाक्रे गाउँपालिकाको क्षेत्रफल ९६.४१ वर्ग कि.मी. रहेको छ । यसको सिमाना पूर्वमा धुनिबेशी न.पा, पश्चिममा गल्छी गा.पा, उत्तरमा गल्छी गा.पा. र नुवाकोट जिल्ला र दक्षिणमा मकवानपुर जिल्ला रहेको छ । काठमाण्डौबाट यस गाउँपालिका ३२.५ कि.मी. दूरीमा रहेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार यस गाउँपालिकाको जनसंख्या ३२,९१४ रहेको छ ।

Pages

जन प्रतिनिधि


श्री रामकुमार आचार्य
अध्यक्ष
Email: acharya.ramkumar@gmail.com
Phone Number: 9851011682

श्री यन्त्र बहादुर थापा
उपाध्यक्ष
Email: yantrathapa@gmail.com
Phone Number: 9841295833

पदाधिकारी

जानकारी